स्वर्णाभ

Romanized: svarnaabha, svarnaabh, swarnaabha, svarnabh

सुनजस्तो आभा वा चमक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुनजस्तो आभा वा चमक भएको।
२.
सुनका जस्तो रङ्गको; सुनौलो।

सम्बन्धित शब्दहरू