कूटागार
Romanized: kutaagaara, kutaagaar, kutaagara, kutagaara
अरूले पत्तो नपाउने कोठा; गुप्त कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूले पत्तो नपाउने कोठा; गुप्त कोठा।
२.
छिँडीभन्दा तलतिर कपेर बनाइएको खण्ड; तहखाना।