कोशागार
Romanized: koshaagaara, koshaagaar, koshaagara, koshagaara
अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर; ढुकुटी; धनसार; भण्डार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर; ढुकुटी; धनसार; भण्डार।