कोशकार

Romanized: koshakaara, koshakaar, koshakara, kosakaara

शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता।
२.
धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति।
३.
आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो।
४.
स्वयम् जालो बुन्ने अर्थमा माकुरो।

सम्बन्धित शब्दहरू