अम्बुकोश
Romanized: ambukosha, ambukosh, ambukos, ambukosa
सोसेर नै निल्ने जलजन्तु; शिशुमार; सोँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सोसेर नै निल्ने जलजन्तु; शिशुमार; सोँस।