अम्बुज

Romanized: ambuj, ambuja

पानीमा उम्रने वा पैदा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पानीमा उम्रने वा पैदा हुने।
२.
(नाम) कमल।
३.
कपूर।
४.
शङ्ख।

सम्बन्धित शब्दहरू