गर्भागार

Romanized: garbhaagaara, garbhaagaar, garbhaagara, garbhagaara

गर्भगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्भगृह।
२.
घरको केन्द्रमा पर्ने मुख्य कोठा; शयनकक्ष; खोपी।

सम्बन्धित शब्दहरू