गर्भाङ्क

Romanized: garbhaangka, garbhaangk, garbhangka, garbhangk

नाटकका बिचमा आउने र अलग्गै प्रसङ्गको कथा देखाउने वा मूल प्रसङ्गको रहस्य उद्घाटन गर्ने उप-अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाटकका बिचमा आउने र अलग्गै प्रसङ्गको कथा देखाउने वा मूल प्रसङ्गको रहस्य उद्घाटन गर्ने उप-अङ्क।

सम्बन्धित शब्दहरू