क्रमाङ्क

Romanized: kramaangka, kramaangk, kramangka, kramangk

क्रमसङ्ख्या; सिलसिलेवार नम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
क्रमसङ्ख्या; सिलसिलेवार नम्बर।
२.
परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर।

सम्बन्धित शब्दहरू