क्रमाङ्कित
Romanized: kramaangkita, kramaangkit, kramangkita, kramangkit
क्रममा अङ्कित; क्रम मिल्दो गरी लेखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्रममा अङ्कित; क्रम मिल्दो गरी लेखिएको।