नामाङ्कित
Romanized: naamaangkita, naamaangkit, naamangkita, namaangkita
नाउँ लेखिएको; नाउँ खोपिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाउँ लेखिएको; नाउँ खोपिएको।
२.
कुनै सङ्घ-संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उमेदवारका हैसियतले नाम प्रस्तुत भएको।