अनङ्कित
Romanized: anangkita, anangkit, anankit, anankita
कुनै खाताबहीमा नचढाइएको। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै खाताबहीमा नचढाइएको।
२.
कतै अङ्कन वा उल्लेख नगरिएको (उदा.- नायब सुब्बाहरू राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारी हुन्।)।
उदाहरण वाक्य
- नायब सुब्बाहरू राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारी हुन्।