अकलङ्कित
Romanized: akalangkita, akalangkit, akalankit, akalankita
कलङ्क नभएको वा नपारिएको; निर्दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कलङ्क नभएको वा नपारिएको; निर्दोष।