अकलगुम

Romanized: akalagum, akalaguma

होस हराएको; सुझबुझ नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
होस हराएको; सुझबुझ नभएको।
२.
(नाम) होस हराएको वा सुझबुझ नभएको अवस्था। (उदा. अचेल उनको अकलगुम भएको छ।)

सम्बन्धित शब्दहरू