अकलङ्क

Romanized: akalangka, akalangk, akalank, akalanka

निष्कलङ्क; दोष नलागेको; दाग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+कलङ्क]

1
निष्कलङ्क; दोष नलागेको; दाग नभएको।

सम्बन्धित शब्दहरू