अन्तरङ्कित

Romanized: antarangkita, antarangkit, antarankit, antarankita

कुनै वस्तुको भित्र अङ्कन भएको; भित्र चिह्नित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै वस्तुको भित्र अङ्कन भएको; भित्र चिह्नित।

सम्बन्धित शब्दहरू