अतिशङ्कित
Romanized: atishangkita, atishangkit, atisangkita, atishankita
ज्यादै शङ्का गरिएको; खुब डराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्यादै शङ्का गरिएको; खुब डराएको।