अतिशक्करी
Romanized: atishakkari, atishakkaree, atisakkaree, atisakkarii
साठी इन्च बराबरको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साठी इन्च बराबरको परिमाण।
२.
हरेक पाउमा पन्ध्र अक्षर हुने, शास्त्रीय छन्दको एक भेद।