नामाङ्कन

Romanized: naamaangkana, naamaangkan, naamangkana, namaangkana

कुनै सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम राख्ने काम।
२.
नामावलीमा नाम चढाउने काम ।
३.
नाम उल्लेख गर्नुपर्ने ठाउँमा हुने लिखित उल्लेख।
४.
शीर्षक दिनु वा थप्नुपर्ने ठाउँमा सोको दियाइ वा थपाइ।

सम्बन्धित शब्दहरू