सीमाङ्कन
Romanized: simaangkana, simaangkan, simangkana, simangkan
जग्गाजमिनको साँध-सिमाना कायम गर्न चिनो आदि लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जग्गाजमिनको साँध-सिमाना कायम गर्न चिनो आदि लगाउने काम।
२.
प्रायः दुई देशका बिचको सीमाको निर्धारण।