रूपाङ्कन
Romanized: rupaangkana, rupaangkan, rupangkana, rupangkan
कुनै भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम।
२.
बनौट, बुनौट आदिको विशेष ढाँचाकाँचा सोच्ने वा निर्धारित गर्ने काम।