रेखाङ्कन
Romanized: rekhaangkana, rekhaangkan, rekhangkana, rekhangkan
ना. [सं.] चित्र आदि बनाउनका निम्ति पहिले तयार पारिने रेखाको आकार; खाका; रूपाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] चित्र आदि बनाउनका निम्ति पहिले तयार पारिने रेखाको आकार; खाका; रूपाङ्कन।