स्वराङ्कन

Romanized: svaraangkana, svaraangkan, svarangkana, swaraangkana

स्वरलाई अङ्कन गर्ने वा सङ्गीतमा ढाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वरलाई अङ्कन गर्ने वा सङ्गीतमा ढाल्ने काम।
२.
स्वरलाई अभिलेखन वा रेकर्ड गर्ने काम।
३.
स्वरलाई लिपिमा उतार्ने काम।

सम्बन्धित शब्दहरू