उट्टङ्कन

Romanized: uttangkana, uttangkan, uttankan, uttankana

शिला वा धातुमा कुँद्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उत्+टङ्कन]

१.
शिला वा धातुमा कुँद्ने काम।
२.
हे. टङ्कन।

सम्बन्धित शब्दहरू