उट्टङ्कित

Romanized: uttangkita, uttangkit, uttankit, uttankita

मुद्रित; छापिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुद्रित; छापिएको।
२.
उल्लेख गरिएको; उल्लिखित ।

सम्बन्धित शब्दहरू