पृष्ठाङ्कन
Romanized: prishthaangkana, prishthaangkan, prishthangkana, pristhaangkana
कुनै लेख, पत्र, धनादेश, चेक, चलानी आदिका पीठमा हस्ताक्षर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै लेख, पत्र, धनादेश, चेक, चलानी आदिका पीठमा हस्ताक्षर गर्ने काम।
२.
कसैसँग केही लिने वा कसैलाई केही दिने बेहोराको लिखित आदेश।
३.
कुनै कुराको समर्थन आदिका रूपमा केही लेख्ने काम; दरपीठ गर्ने काम; कागतको पछाडि सही गर्ने काम।