पृष्ठाधार

Romanized: prishthaadhaara, prishthaadhaar, prishthaadhara, prishthadhaara

कुनै घटना वा कार्य आदिको पृष्ठभूमि; सो कार्यभन्दा पहिलेको परिस्थिति वा परिवेश; कुनै घटना वा कार्यको कारण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पृष्ठ+आधार]

1
कुनै घटना वा कार्य आदिको पृष्ठभूमि; सो कार्यभन्दा पहिलेको परिस्थिति वा परिवेश; कुनै घटना वा कार्यको कारण; आधार।

सम्बन्धित शब्दहरू