पृष्ठावरण

Romanized: prishthaavarana, prishthaavaran, prishthavarana, prishthaawarana

सुरक्षाका लागि पुस्तक आदिमा गाताको बाहिरपट्टि बेरिएको वा लगाइएको आवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सुरक्षाका लागि पुस्तक आदिमा गाताको बाहिरपट्टि बेरिएको वा लगाइएको आवरण।
२.
पुस्तक आदिमा लगाइएको जिल्द; गाता।
३.
पर्यावरण।

सम्बन्धित शब्दहरू