अण्डावरण
Romanized: andaavarana, andaavaran, andaawarana, andavaran
पोथीले फुल छोप्ने काम; ओथारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पोथीले फुल छोप्ने काम; ओथारो।
२.
राजखानीको छाला।