कोषावरण

Romanized: koshaavarana, koshaavaran, koshavarana, koshaawarana

जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्‌याउने र रक्षा गर्ने पातलो झिल्ली; जीवनरस रहने कोषको आवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्‌याउने र रक्षा गर्ने पातलो झिल्ली; जीवनरस रहने कोषको आवरण।

सम्बन्धित शब्दहरू