सावरण
Romanized: saavarana, saavaran, saawarana, savaran
आवरण भएको; ढकनीले ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स+आवरण]
1
आवरण भएको; ढकनीले ढाकिएको।