वरण
Romanized: varan, warana, waran, barana
कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम।
२.
विवाहमा दुलहालाई गरिने आदरपूर्ण स्वागतसत्कार।
३.
कन्याले वर रोज्ने वा स्वीकार गर्ने काम।
४.
रोजाइ छनोट; मनोनयन।