वरणी

Romanized: warani, varanee, barani, waranee

विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वरण]

1
विवाहमा जन्ती आइपुग्नेबित्तिकै घरमा नलगी दुलहीका बाबुले दुलहालाई षोडशोपचारले गर्ने पूजाविशेष।

सम्बन्धित शब्दहरू