अरणी

Romanized: aranee, aranii, arani

ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ।
२.
सूर्य।
३.
आगो; अग्नि।
४.
चकमक।

सम्बन्धित शब्दहरू