आवरण

Romanized: aavarana, aavaran, aawarana, avaran

माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया।
२.
ढक्कन; बिर्को।
३.
कुनै पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द।

सम्बन्धित शब्दहरू