आवरणपत्र

Romanized: aavaranapatra, aavaranapatr, aawaranapatra, avaranapatr

पुस्तकमा हालिने गाता, कुनै वस्तुलाई छोपिने कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुस्तकमा हालिने गाता, कुनै वस्तुलाई छोपिने कागज।

सम्बन्धित शब्दहरू