विवरणपत्र
Romanized: vivaranapatr, viwaranapatra, wivaranapatra, viwaranapatr
कुनै वस्तु, काम वा घटनाको विवरण लेखिएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु, काम वा घटनाको विवरण लेखिएको पत्र।
२.
सभा, गोष्ठी आदिमा दिइने व्याख्यानमा परेका विषयवस्तुको बेहोरा लेखिएको कागत।
३.
सूचित गरिने कुरा वा वस्तुको केही विवरण पनि लेखिएको सूचीपत्र।