स्मरणपत्र
Romanized: smaranapatr, shmaranapatra, shmaranapatr, smaranapatra
पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र।
२.
पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र; सम्झौटो।