प्रमाणपत्र

Romanized: pramaanapatra, pramaanapatr, pramanapatr, pramanapatra

आफूले गरेका काम, अध्ययन आदिको प्रमाणका निम्ति सरकारी विभाग, गैरसरकारी सङ्घ-संस्था वा विश्वविद्यालयले दिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूले गरेका काम, अध्ययन आदिको प्रमाणका निम्ति सरकारी विभाग, गैरसरकारी सङ्घ-संस्था वा विश्वविद्यालयले दिने लिखित प्रमाण वा निस्साको कागज (सर्टिफिकेट)।
२.
कुनै कामकुराका निम्ति प्रमाण वा निस्सा मानिने पत्र वा लेख आदि।
३.
नयाँ शिक्षा योजनाका अनुसार इन्टरमिडिएट वा प्रवीणता तहका पर्यायका रूपमा चलेको शब्द।

सम्बन्धित शब्दहरू