प्रमाणभूत
Romanized: pramaanabhuta, pramaanabhut, pramanabhut, pramaanabhoota
प्रमाणता सिद्ध भएको; प्रमाणको रूपमा स्विकारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रमाणता सिद्ध भएको; प्रमाणको रूपमा स्विकारिएको।