अभिभूत
Romanized: abhibhut, abhibhoota, abhibhoot, abhibhuut
हराइएको; जितिएको; पराजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हराइएको; जितिएको; पराजित।
२.
दुःखित; पीडित।
३.
कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत।
४.
कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको।