अनुभूत

Romanized: anubhut, anubhoota, anubhoot, anubhuut

अनुभव गरिएको; अनुभूतिका रूपमा ग्रहण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुभव गरिएको; अनुभूतिका रूपमा ग्रहण गरिएको।
२.
भोगिएको; बेहोरेको।
३.
अनुभवसिद्ध।

सम्बन्धित शब्दहरू