अनुभूतिनामेट
Romanized: anubhutinaameta, anubhutinaamet, anubhutinamet, anubhootinaameta
अनुभूतिशून्य; अनुभूति नभएको;अनुभूतिविहीन; अनुभूतिरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुभूतिशून्य; अनुभूति नभएको;अनुभूतिविहीन; अनुभूतिरहित।