अभूत

Romanized: abhut, abhoota, abhoot, abhuut

सत्ता नभएको; अनस्तित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सत्ता नभएको; अनस्तित्व।
२.
अनौठो; अपूर्व।
२.
झुटो; मिथ्या; अयथार्थ।

सम्बन्धित शब्दहरू