अभूति
Romanized: abhooti, abhuuti, abhuti
उत्पत्तिको अभाव; अनुत्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पत्तिको अभाव; अनुत्पत्ति।
२.
सम्पत्ति नभएको अवस्था; निर्धनता।