अभक्ति
Romanized: abhakti
भक्ति वा श्रद्धा नहुने स्थिति; भक्तिभावको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भक्ति वा श्रद्धा नहुने स्थिति; भक्तिभावको अभाव।
२.
प्रेमहीनता; अनुरागविहीनता