अभक्त
Romanized: abhakt, abhakta
भक्ति नभएको; नास्तिक; आध्यात्मिक भावना नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भक्ति नभएको; नास्तिक; आध्यात्मिक भावना नभएको।