अभियुक्त

Romanized: abhiyukt, abhiyukta

अभियोग लागेको; दोष लागेको; बात लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभियोग लागेको; दोष लागेको; बात लागेको।
२.
कुनै काममा लागेको; काममा व्यस्त रहेको।
३.
ज्ञानी; विद्वान्।

सम्बन्धित शब्दहरू