सहअभियुक्त
Romanized: sahaabhiyukt, shahaabhiyukta, shahaabhiyukt, sahaabhiyukta
एकै कसुरमा मुख्य अभियुक्तका साथ फौजदारी अभियोग लागेको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
एकै कसुरमा मुख्य अभियुक्तका साथ फौजदारी अभियोग लागेको (व्यक्ति)।