अभक्ष्य
Romanized: abhakshya, abhakshy, abhaksy, abhaksya
अभोज्य चिज; अखाद्य पदार्थ; धर्मशास्त्रले निषेध गरेको वस्तु; अभच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
२.
अभोज्य चिज; अखाद्य पदार्थ; धर्मशास्त्रले निषेध गरेको वस्तु; अभच्छे।